एमालेले संसद अवरोध कायम राख्ला कि हटाउँला? सरकारको तयारी के?

काठमाडौं : मन्त्रिपरिषदको आइतवारको बैठकले जेठ ३ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ। जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि हुने छलफलका लागि सरकारले अधिवेशन बोलाउन सिफारिस गरेको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने २०७८ भदौ २३ गते यताका सबै बैठकमा अवरोध…

सम्बन्धित सामग्री

डाक्टर केसीले विधेयक पढेनन् कि सत्तापक्षले बुझेनन् ? :: Pahilopost.com

काठमाडौं : अन्तत:  'जसरी भए पनि चिकित्सा शिक्षा विधेयक पारित गर्ने' सरकारको एकमात्र रणनीति सफल भएको छ। दुई तिहाइ बहुमतका अगाडि कांग्रेसको संसद अवरोध तथा प्राध्यापक डाक्टर गोविन्द केसीको अनशन नै फेल खाएको छ। गत मंगलवार नै चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारको तयारी थियो। त्यो दिन कांग्रेसका सांसदहरुले संसद