आत्महत्या रोकथाम दिवस : प्रभावितले दिएका पूर्व-सङ्केतको ख्याल नगरे क्षति

नारायण ढुङ्गाना/ मानसिक समस्या एक प्रकारको गम्भीर प्रकृतिको सामाजिक समस्या हो भनेर स्वीकार नगरिँदा त्यसले आत्महत्यासम्मको जोखिम बढाइरहेको छ । विज्ञका अनुसार मानिसक समस्या बढ्नुमा प्रथमतः घर, परिवार तथा समाज नै कारक बनेको हुन्छ । तर यसबारे धेरैले बुझेका हुँदैनन् । मनोविद्हरू त्यही मनोसामाजिक समस्या बढ्दै गएर मानिस पछि आत्महत्यासम्म पुग्ने बताउँछन् । प्रभावित व्यक्तिले […]