नेकपा बहुमतले भन्यो : दीपक गुटको भेला अनाधिकृत र भ्रमपूर्ण, त्यो सम्मेलन होइन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगामी असोज ५ देखि १० गतेसम्म तय भएको राष्ट्रिय सम्मेलन स्थगित गरिएको स्पष्ट पारेको छ। पार्टीबाट निष्कासित तथा पदमुक्त व्यक्तिहरूले सोही मितिमा सम्मेलन हुने भन्दै अनधिकृत गतिविधि गरेकोमा पार्टीले गम्भीर आपत्ति जनाएको छ। पार्टी अध्यक्ष कञ्चनले असोज ४ गते जारी गर्नुभएको प्रेस वक्तव्यमा प्राकृतिक विपत्तिका कारण सम्मेलन स्थगित गर्नुपरेको […]