अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार डेनमार्क र ग्रिनल्यान्डसँग ग्रिनल्यान्डमा अमेरिकी सुरक्षा उपस्थिति विस्तार गर्ने सहमति भएको घोषणा गर्नुभएको छ। डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र ग्रिनल्यान्डलाई लिएर उत्पन्न विवाद र सम्भावित कुटनीतिक सङ्कट समाधानतर्फ उन्मुख भएको यस कदमलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा आगामी साता यस सम्झौतामा हस्ताक्षर हुने अपेक्षा ग्रिनल्यान्ड र डेनमार्कका […]