मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य सामान्य घटेको छ। सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्दा चाँदीको मूल्य २० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा एकै […]