मध्यावधि चुनावपछि मात्रै इरान युद्ध सकिन्छ : ट्रम्प

वाशिङटन डीसी । इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि मात्रै अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । निर्वाचन सकिएलगत्तै युद्ध अन्त्य हुने र त्यसपछि तेलको मूल्य पनि तीव्र रूपमा घट्ने दाबी उनले गरेका छन् ।  बुधबार टेक्सासतर्फ जाने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले तेहरानले लामो समयसम्म युद्ध धान्न नसक्ने दाबी […]