काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले कुनै पनि नेतालाई पार्टीको १५औँ महाधिवेशनमा भाग लिने कुराबाट वञ्चित नगरिएको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने बताए । उनले महाधिवेशन निर्धारित कार्यतालिका अनुसार नै सम्पन्न […]