सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण सुरु गरेको छ। सघन सहरी तथा भवन निर्माण आयोजना धादिङका प्रमुख इन्जिनियर ससिन्द्र घिमिरेका अनुसार आपतकालीन अवस्थामा तत्काल आश्रय दिन होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो। अब प्रभावित परिवारको इच्छाअनुसार केही हप्ताभित्रै छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने तयारी […]