पाटन नगरपालिका र सबै वडाको तालाबन्दी खुल्यो

बैतडी, (नेस) । बैतडीको पाटन नगरपालिका कार्यालय र १० ओटै वडा कार्यालयहरूमा गरिएको तालाबन्दी बुधबार खोलिएको छ । तलब वृद्धिको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीहरूले नगरपालिका र वडा कार्यालयहरूमा गरेको तालाबन्दी खोलिएको हो । यसअघि नगरपालिकाले विज्ञप्ति जारी गर्दै बालविकास शिक्षक र विद्यालय कर्मचारीहरूले आफ्नो हकहितका लागि उठाएका जायज मागहरूलाई […]

सम्बन्धित सामग्री

बैतडीमा आफैँले काटेकाे रुखले च्यापिएर एक किशोरको मृत्यु

प्रहरीका अनुसार शुक्रबार पाटन नगरपालिका–५ अड्तोलाका १९ वर्षीय प्रकाश पाण्डेयको आफैँले काट्दै गरेको सल्लाको रुखले च्यापिएर मृत्यु भएको हो ।

बैतडीको पाटनमा ग्लोबल आइएमईको नयाँ शाखा

ग्लोबल आइएमई बैंकले बैतडी जिल्ला पाटन नगरपालिका ६ स्थित पाटन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।...

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

बसको ठक्करले बैतडी पाटन नगरपालिका ८ का सशस्त्र प्रहरी हवल्दार ४० वर्षीय नरेन्द्रसिङ महराको मृत्यु भएको छ।...

सात स्थानीय तहद्वारा भूमि आयोगसँग सम्झौता

पुर्चौडी, मेलौली र पाटन नगरपालिका तथा पञ्चेश्वर शिवनाथ, सिगास र सुर्नया गाउँपालिकाले भूमि आयोगसँग सम्झौता गरेका हुन्।...

दशरथचन्द राजमार्गमा टिपर दुर्घटना, ४ जना सिकिस्त

बैतडी : दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-६ को कनेडा मोडमा बिहीबार बेलुका टिपर दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।घाइते हुनेमा टिपरचालक कञ्चनपुरको बेदकोट नगरपालिका-५ का सन्तोष डगौरा, सहचालक भीमदत्त नगरपालिका-४ का विरेन्द्र चौधरी, बैतडीको पाटन नगरपालिका-३ का हिरा विक र पाटन नगरपालिका-४ का हरिना ऐरी महरा घाइते भएका छन्।घाइतेहरू सिकिस्त रहेका छन्। घाइते चारै जनालाई उपचारका लागि एम्बुलेन्सबाट डडेल्धुरा अस्पताल पठाइएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक मोहनबह

खानेपानी आयोजना बिग्रिएपछि काकाकुल खोडपे बजार

खानेपानी आयोजना बिग्रिएपछि पाटन नगरपालिका–८ खोडपे बजार तीन दिनदेखि काकाकुल बनेको छ।

पाटन जिप दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो

बैतडी । बैतडीको पाटन नगरपालिका- १ सकारमा हिजो साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पाटन नगरपालिका १ सकारकी ४० बर्षीया जानकी भट्टराईको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका- […] The post पाटन जिप दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बैतडीमा जीप दुर्घटनाः ५ जनाको मृत्यु, ६ जना घाइते

कैलालीः बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्।   जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका १ सकार थली भन्ने ठाउँमा दुर्घटना हुँदा  ४ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय पाटनका प्रहरी निरीक्षक…

बैतडीका पाटन नगरपालिका र सबै वडाको तालाबन्दी खुल्यो

बैतडीको पाटन नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा गरिएको तालाबन्दी बुधबार खोलिएको छ । तलब वृद्धिको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीले नगरपालिका र वडा कार्यालयमा गरेको तालाबन्दी खोलिएको हो ।यसअघि नगरपालिकाले विज्ञप्ति जारी गर्दै बाल विकास शिक्षक र विद्यालय कर्मचारीले आफ्नो हकहितका लागि उठाएका जायज मागलाई नगरपालिकाले सकारात्मक रूपले लिएको र सङ्घीय सरकारले सशर्त अनुदानका रूपमा पालिकालाई अनुदान उपलब्ध नगराए पनि आन्तरिक स्रोत हेरेर माग सम्बोधन गर्

पाटन नगरपालिका र सबै वडाको तालाबन्दी खुल्यो

बैतडीको पाटन नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा गरिएको तालाबन्दी बुधबार खोलिएको छ । तलब वृद्धिको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीले नगरपालिका र वडा कार्यालयमा गरेको तालाबन्दी खोलिएको हो । यसअघि नगरपालिकाले विज्ञप्ति जारी गर्दै बालविकास शिक्षक र विद्यालय कर्मचारीले आफ्नो हकहितका लागि उठाएका जायज मागलाई नगरपालिकाले सकारात्मकरूपले लिएको र सङ्घीय सरकारले सःशर्त अनुदानका रूपमा पालिकालाई अनुदान उपलब्ध नगराए पनि आन्तरिक स्रोत हेरेर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थि...