पर्वत : जिल्लाको कुश्मा नगरपालिका–७ का हरिप्रसाद उपाध्यायले केही समयअघि वडा नं. ४ मा मध्य पहाडी लोकमार्गको छेवैमा रहेका वरपीपलको विवाह गराए।मण्डपको छेउमा ‘वरपीपलको विवाह’ भनेर ब्यानर टाँगिएको थियो। त्यो देख्दा अहिलेका नयाँ पुस्ताका बालबालिका र यसबारेमा थाहा नपाएकाहरू चाख मानेर हेर्दै थिए। सडकमा गुड्दै गरेका गाडी जब मण्डपको नजिक आउँथे उनीहरूको गति सुस्त हुन्थ्यो, गुड्दा गुड्दै बिहेको बारेमा जिज्ञासा पनि राख्थे।सामान्यतः विवाह गर्ने वेला् पञ्चेबाजा बजाइन्छ। ‘वरपीप