काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसभित्र आपसी सद्भाव र एकतालाई मजबुद बनाउन जरुरी रहेको बताएका छन्। वरिष्ठ नेता पौडेलले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टीको १४औँ महाधिवेशनमा निर्वाचित साथीहरुका बीचमा पार्टीलाई थप एकताबद्ध र सुढृढ बनाएर लैजाने जिम्मेवारी रहेको बताए । ‘आगामी निर्वाचनमा पार्टीका नीति र विचारहरु जनतासमक्ष पुर्याउने र निर्वाचनमा […]