मनोरञ्जनसँग शिक्षालाई जोड्दै ‘माई सेकेण्ड टिचर’ (भिडियो)

काठमाडौँ- रमाइलो गर्दै पढ्न पाइन्छ भन्दा जो कोहो विद्यार्थी पढ्न उत्सुक हुन्छ। यही प्रक्रिया प्रयोग गर्दै नेपाली शिक्षा प्रणालीमा नयाँ प्रणाली भित्र्याइरहेको छ ‘माइ सेकेण्ड टिचर’ ले। ‘माई सेकेण्ड टिचर’ले विद्यार्थीहरुलाई रमाइलोसँग भिडियो हेर्दै पढाउने गरेको छ। यसका कारण विद्यार्थीहरुले पढेको कुरा सजिलैसँग बुझ्न सक्छन्। ‘माई सेकेण्ड टिचर’ क्याम्ब्रिज विश्वविद्यालयको आधारमा इनोभेट टेक नेपालले विकास […]