नेपालमा लुकेका भारतीय उग्रवादी समूहका नेताको अवैध व्यवसायदेखि लिएर चिनियाँ नागरिक जोडिएको दश लाख अमेरिकी डलर समेतका 'कालो धन'विरुद्ध विगतमा सफलतापूर्वक अनुसन्धान गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पछिल्लो समय प्रधानमन्त्री कार्यालय मातहत ल्याइएपनि खरो उत्रन नसकेको बताइन्छ।