भारतमा किसानले केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा आन्दोलन गरिरहेका छन्। पछिल्लो केही दिनयता किसान आन्दोलनको अगुवाई गरिरहेकाहरुमाथि प्रहरीले कारवाही गरिरहेको छ। २६ जनवरीमा दिल्लीको लाल किल्लामा किसानले आक्रमण गरेपछि दिल्ली प्रहरी दबाबमा आएको थियो।
दिल्लीको सीमा क्षेत्रमा हजारौंको संख्यामा बसिरहेका किसानहरुलाई त्यहाँबाट हटाउन अनेकौं प्रयास भइरहेका छन्। मंगलबार किसानलाई…