अफगानिस्तानमा लागुऔषध प्रयोगकर्ता बढ्दै , १ लाख बढी अस्पताल भर्ना

अफगानिस्तानमा १ लाख २२ हजार लागुऔषध प्रयोगकर्ताहरू अस्पतालमा भर्ना भएका छन् । अफगानिस्तान काउन्टर–नार्कोटिक पुलिसले विगत ३ वर्षमा ७८ हजार अपरेशन सञ्चालन गरेको थियो । अफगानिस्तानको काउन्टर नार्कोटिक्स पुलिस (सिएनपिए)नेशनल पुलिसको कमान्डअन्तर्गत मुलुकमा लागूऔषधसँग सम्बन्धित अनुसन्धान र अपरेसनहरू सञ्चालन गर्ने विशेषज्ञ बल हो । यसमा २० हजार लागुऔषध संदिग्धहरू पक्राउ परेका देशको काउन्टर नार्कोटिक्स विभागका […]