स्थानीय तहले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई कोषमा आवद्ध गराउन पहल गरेमा देशभरका श्रमिक कोषमा आवद्ध हुने अपेक्षा कोषको छ । काठमाडौं– सरकारले सबै प्रकारका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने योजनालाई थप प्रभावकारी बनाउन स्थानीय तहलाई सहजीकरणका लागि पत्राचार गरेको छ । कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार पालिकाले औपचारिक क्षेत्रका श्रमिकलाई कोषमा […]