कोरोना नियन्त्रणमा भ्रष्टाचार गरेको आरोपमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री पक्राउ

काठमाण्डाै – कोरोना भाइरस नियन्त्रणका सामग्री किन्दा भष्टाचार गरेको आरोपमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री पक्राउ परेका छन् । कोरोना रोकथाम र नियन्त्रणको लागि बन्दोबस्ती र मेडिकल सामग्रीमा भ्रष्टाचार गरेको अभियोगमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री ओबादी मोयो गए राति पक्राउ परेका हुन् । जिम्बाब्वेकाे भ्रष्टाचार नियन्...

सम्बन्धित सामग्री

सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीका स्वास्थ्य मन्त्री पक्राउ

भारतको दिल्ली सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५/०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोपमा पक्राउ परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले जैन र उनको परिवारविरुद्ध २०१७ को अगस्टमा १ अर्ब ६२ करोड भारतीय रुपैयाँ सम्पति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो । जैन पक्राउ परेकोमा आम आदमी पार्टीले विरोध गरेको छ । जैन हिमाञ्चल प्रदेशका आम आदमी पार्टीका इञ्चार्ज समेत...

भारतका स्वास्थ्य मन्त्री पक्राउ

काठमाडौं । भारतको दिल्ली सरकार स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् । भारतको केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई) ले जैन र उनको परिवार विरुद्ध अगस्ट २०१७ मा १ अर्व […]

घुस मागेको आरोपमा पन्जाबका स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेर पक्राउ गरियो

घुस मागेको आरोपमा बर्खास्तीमा परेका भारतको पन्जाबका स्वास्थ्य मन्त्री विजय सिंगला पक्राउ परेका छन् ।  एक आयोजना कार्यान्वयनको क्रममा एक प्रतिशत घुस मागेको घटना सार्वजनिक भएपछि आजै पन्जाबका मुख्यमन्त्री भगवन्त मानले स्वास्थ्य मन्त्रीबाट सिंगलालाई बर्खास्त गर्नुभएको थियो । पन्जाबकाे भ्रष्टाचार विरोधी शाखाले सिंगलालाई पक्राउ गरेको र उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ताको तयारी भएको एनडीटीभीले जनाएको छ ।।  अघिल्लो महिना भएको विधान सभा चुनावमा पन्जाबमा दुई तिहाइ सिट जितेको आम आदमी पार्टीले भ्रष्टाचारका कुनै पनि क्रियाकलाप स...

भ्रष्टाचार आरोपमा पञ्जावका स्थास्थ्यमन्त्री वरखास्त, लगत्तै पक्राउ

भ्रष्टाचारको आरोपमा भारतको पञ्जाव प्रान्तका स्वास्थ्य मन्त्री विजय सिंगला वरखास्त भएका छन् । मुख्यमन्त्री भगवन्त मानले उनलाई बर्खास्त गरेका हुन् । सिंगलाले एउटा सम्झौताका लागि १ प्रतिशत कमिसन मागेको प्रमाण भेटिएपछि  हटाएको ...