धरहरामा गजुर र शिवलिंग स्थापना, उद्घाटनका लागि तयार (तस्बिरहरू)

पुनर्निर्माण करिब सकिएको २२ तले धरहरामा गजुर स्थापना गरिएको छ। पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको हो ।