वीरगंज: मुलुककै इन्धन आयात गर्ने सबै भन्दा ठुलो नाका वीरगंज आसपासको बारा–पर्सा क्षेत्रमा दुई दिनदेखि पेट्रोल पाउन छोडेको छ। पर्सा र बारा गरी करिब तीन दर्जन पेट्रोल पम्पमा पेट्रोल छैन भनी बोर्ड झुण्डयाइएको छ। सवारी चालकहरु पेट्रोल नपाएर समस्या खेप्न बाध्य भएको बताएका छन्।
वीरगंज–१२ मुर्लीका कामेश्वर प्रसाद मोटरसाइकलको लागि