बैंक अफ काठमाण्डूका ग्राहकलाई सम्यक डाईग्रोष्टिकमा अनलाइन भुक्तानी गर्दा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेड र सम्यक डाईग्रोष्टिक प्रालिबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका आदरणीय ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पछि ग्राहकहरुले सम्यक डाईग्रोष्टिक प्रालिले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग वापत...