काठमाडौं । नेपालमै पहिलोपटक थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आमाको दुध बैंक सञ्चालनमा आएको छ । अस्पतालको ६३औँ वार्षिकोत्सवको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले मिल्क बैंकको उद्घाटन गरेकी छन् ।
उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मिल्क बैंकले नवजात शिशुको मृत्युदर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । नेपाल सरकार र युनिसेफको...