कालीकोटमा मलामी गएका १५ जना सम्पर्क बिहीन

काठमाडौं । कालिकोटमा मलामी गएका १५ जना सम्पर्कबिहीन भएका छन् । तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कबिहीन भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । स्थानीय हेमराज शाहीको मलामी गएका उनीहरूलाई पहिरोले बगाएको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए । साेही सूचनाकाे आधारमा प्रहरी खोजी कार्यका लागि घटनास्थलतर्फ गएको हाे । यसैगरी राँचुली […]