देउखुरी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशको स्थायी राजधानी सर्छ कि भन्ने भ्रममा नपर्न सचेत गराएका छन् । दाङको घोराही उपमहानगरपालिकाको ४५औँ स्थापना दिवसका अवसरमा आज आयोजित समारोहमा उनले राजधानी फर्किनेभन्दा पनि उचित कार्यान्वयनको प्रक्रियामा अघि बढेको बताए ।
मुख्यमन्त्री गिरीले कसैकसैले राजधानी जान्छ कि ...