प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा विद्यार्थीहरुले मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवल किशोर साहको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।कोरोना संक्रमण दर लगातार बढ्दै गएको अवस्थामा अस्पतालहरुलाई चुस्तदुरुस्त राख्न नसकेको भन्दै नेपाली काँग्रेस निकट विद्यार्थीहरुले मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको रा...