बागलुङ- बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनाको घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएका आठ जनाको शव सङ्कलन भइरहेको छ । मृतकमध्ये चार जना पुरुष र चार महिला रहेको बताइएको छ ।
मृतकको सनाखत हुन ...