गाउँमै च्याउखेतीबाट मनग्य आम्दानी

रसुवा- कालिका गाउँपालिका–३ कटुन्जेकी चन्द्रकुमारी न्यौपनेको परिवार नै च्याउ खेतीमा लागेका छन् । गाउँमै च्याउ थेरै लगानीमा खेती गरेर मनग्य आम्दानी गर्न थालेपछि उनी खुशी छन् । अहिले च्याउ खेती गरेर एक लट एक महिनामा खेती गरेर एक डेढलाख रुपैयाँसम्म सहजै कमाउने भएकोले मिहेनत गरे आफ्नै देशमा उद्यमी भएर रकम कमाउन सक्ने उनले बताइन् । […]