दल विभाजनसम्बन्धी अध्यादेशबिरुद्ध सर्वोच्चमा ६ वटा रिट दर्ता

काठमाडौँ ३ भदौ। सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अध्यादेशविरुद्ध सर्वोच्चमा ६ वटा रिट निवेदन दर्ता भएका छन्। श्रीकान्त बराल, प्रवेश केसी, सरोज बुढाथोकी लगायतका अधिवक्ताहरुले उक्त अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। दर्ता भएका सबै रिटको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ। सरकारले ल्याएको अध्यादेशमा पार्टी […]