तनहुँमा गर्भवती महिलालाई भिडियो एक्सरे सेवा निःशुल्क

काठमाडाैं । तनहुँको भानु नगरपालिकाले गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ। गर्भवती महिलालाई प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अबदेखि निःशुल्क उपलब्ध गराउने नगरपालिकाले जनाएको हाे। गर्भवती र गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन भिडियो एक्सरे सेवा प्रदान गर्न लागिएको भानु नगरपालिकाले जनाएकाे छ । साेही सेवाबाट गर्भवती महिलाको […]