हिजोआजका बच्चाहरुमा अत्यधिक चकचके व्यवहार देखाउने, स्कुल जान नमान्ने, एकान्त मनपराउने, घरमा ढोका लगाएर बस्ने जस्ता असामान्य व्यवहार देख्ने गरिएको छ । घरमा पाहुना आउँदा पाहुनासँग कुराकानी गर्ने बच्चाहरु कमै भेटिन्छन् । बरु पाहुना देखेर अर्काेतिर लुक्न जाने जस्ता समस्या धेरै बालबालिकामा भेट्न सकिन्छ । बालबालिकामा देखिने यस्ता यावत समस्याहरु कोरोनापछि निम्तिएको सामान्य समस्या मानेर […]