कांग्रेस सत्ताबाहिर रहेका बेला आत्मसमीक्षा गर्नुपर्छ : प्रकाशशरण महत

महतले पछाडि परेका क्षेत्र, वर्ग तथा समूह र गरिबीको रेखामुनि रहेका नेपालीको आर्थिक तथा सामाजिक स्तर उकास्न लक्षित आर्थिक तथा सामाजिक नीति आवश्यक रहेको बताए ।