फौजदारी न्याय प्रणालीमा सुधार आवश्यक छ : कानुनमन्त्री कोइराला

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘क्रिमिनल जस्टिस सिस्टम’(फौजदारी न्याय प्रणाली)मा सुधार आवश्यक रहेको बताएका छन् ।