लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको चालु दसौं अधिवेशन अन्त्य गरेको छ । प्रदेशसभाले आइतबारका लागि बैठक बोलाएको भए पनि शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सरकारले अचानक बजेट अधिवेशन अन्त्य गरेको हो ।
२९ चैत, विराटनगर । कोशी प्रदेशको नामाङ्कनपछि अनिश्चितकालका लागि स्थगित भएको दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य भएको छ । गत फागुन १७ गते प्रदेशको नामकरणपछि सभामुख बाबुराम गौतमले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए । ४२ दिनदेखि स्थगित भएको अधिवेशन अन्त्य भएको हो । प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा […]
सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ । शुक्रबार प्रदेशसभाको अन्तिम बैठक बसेर सांसदहरु बिदा भएका हुन् । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति तय भएसँगै प्रदेशसभा सदस्यहरु प्रचार–प्रसारमा केन्द्रित हुने भन्दै प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको हो ।योसँगै प्रदेशसभा सचिवालयले पहिलो पञ्चवर्षीय कार्यकालको समीक्षा तथा सम्मान कार्यक्रम राखेको थियो । सांसदहरुले जनअपेक्षा अनुसार कार्य गर्न नसकेको भन्दै आत्मसमीक्षा गरेका छन् । तर संघीयताको जग बसाल्ने कार्यभार पूरा गर्न सफल भएको उनीहरुको सा
गण्डकी – गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए।
काठमाडौँ- गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
काठमाडौँ । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ ।गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
जनकपुरधाम : मधेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको घोषणा गरेका छन्।मंगलबार बसेको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुख मिश्रबाट प्राप्त पत्र सदनमा पढेर सुनाएका थिए।सरकारको सिफारिसमा प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मंगलबार राति १२ बजेदेखि आठौँ अधिवेशन अन्त्य गरेको जानकारी गराए।प्रदेशसभाको आठौँ अधिवेशन मंसिर २९ गतेदेखि शुरु भएको थियो। चार महिनाको अवधिमा २० वटा बैठकमा सरकारबाट तीनवटा विधेयक दर्ता भए
धनगढी : सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन (आज) शुक्रबारबाट अन्त्य भएको छ। जेठ २१ गतेदेखि सुरु भएको अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको हो।सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको पत्र पढेर शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्। जेठ २१ गतेदेखि शुरु भएको बैठकबाट १० वटा विधेयक पारित गरेकोमा चार विधेयक प्रमाणीकरण भएको छ। प्रदेशसभाको बैठक २३ दिनसम्म चलेको छ।थापाका अनुसार सभाबाट प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश वातावरण संरक्षण अध्यादेश २०
सत्ता गठबन्धनसँग प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस असन्तुष्ट बनेर प्रदेशसभा बैठक बहिष्कार गरेका बेला प्रदेश सरकारले हतार–हतार अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
लुम्बिनी प्रदेशसभाको अधिवेशन गत रातिबाट अन्त्य भएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत बजेट फेल हुने भएपछि मध्यराति अधिवेशन अन्त्य गरिएको हो । बजेटका सम्बन्धमा सबै प्रक्रिया पुरा गरेर मतदान प्रक्रियामा जाने बेलामा हिजो बिहीबार बहिस्कार गर्दै प्रदेशसभाबाट बाहिरिएका मुख्य मन्त्री शङ्कर पोखरेलले मध्यरातमा प्रदेश प्रमुख मार्फत प्रदेशसभाको आठौँ अधिवेशनको अन्त्य गराएका छन् ।हिजो मुख्यमन्त्रीको जवाफी भाषण सकिए लगत्तै प्रदेशसभामा सत्तापक्ष एमालेका प्रमुख