ईश्वरराज ढकाल, काठमाडौं । केही दिनदेखि परेको वर्षाका कारण सिसडोल ल्यान्डफिल साइट क्षेत्र हिलाम्य भएपछि राजधानीको फोहोर व्यवस्थापन हुन सकेको छैन । यसले गर्दा एक सातादेखि काठमाडौं र आसपासका क्षेत्रमा फोहोर थुप्रेर सडक, गल्ली, बजार लगायत सबै क्षेत्रमा नाक थुनेर हिड्नुपर्ने अवस्था पैदा भएको छ । राजधानीका सबै क्षेत्रमा फोहोर थुप्रिएपछि काठमाडौं महानगरपालिकाले केही दिन […]