प्रधानमन्त्री बन्ने प्रकाशमानको चाहना : भन्छन्- देशको कायापलट कसरी हुन्छ भन्‍ने देखाउन चाहन्छु

काठमाडौँ - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बनेर देशको विकास गर्ने चाहना रहेको बताएका हुन् ।  पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम ग...

सम्बन्धित सामग्री

प्रधानमन्त्री हुने नेता सिंहको चाहना, भन्छन्– देश कसरी कायापलट गर्ने देखाउँछु

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘फस्र्ट म्यान’ बनेर देशको विकास गर्ने चाहना रहेको बताए ।...

मैले मौका पाए देशको कायापलट गर्छु: प्रकाशमान सिंह

काठमाडौं।नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्। शनिवार काठमाडौंमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले फस्ट म्यान बनेर देशको विकास गर्ने चाहना राखेका हुन्।उनले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना वान अफ म्यान बनेर देशको सेवा गर्न चाहेको बताए।

प्रकाशमानले सुनाए प्रधानमन्त्री हुने चाहना

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन् । शनिबार काठमाडौंमा आयोजित गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा ‘नम्बर वान म्यान’ भएर काम गर्ने चाहना रहेको बताएका हुन् । उनले असल नियत भएको र लोभ नभएको नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट […]