घोराही कारागारमा क्षमताभन्दा बढी कैदी

दाङ : कारागार कार्यालय घोराहीमा क्षमताभन्दा बढी कैदीबन्दिहरु हुँदा समस्या भएको छ। कारागारमा पचास जना कैदीबन्दीको क्षमता भए पनि हाल २४२ जना कैदीबन्दी रहेको कार्यालयका जेलर प्रमुख कासिराम वलीले बताए।  उनका अनुसार कारागारमा १४७ जना कैदी र ९५ जना बन्दी रहेका छन्। कारागारमा सवैभन्दा बढी जवरजस्ती करणी सम्बन्धी...