काठमाडाैँ- राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सुरु भएको छ। बैठकको शुभारम्भ गर्दै पार्टी अध्यक्ष कमल थापाले उत्साह, ऊर्जा र उच्च मनोबलसहित निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्। थापाले मुलुकको पछिल्लो अवस्थाबारे संक्षिप्त भनाइ राखेका छन्। अहिले थापाले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन्। बैठकमा […]