जीवन बुडालको हत्याका आरोपित ४ जना जेल चलान

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-१० खडेनीका २५ वर्षीय जीवन बुडालको हत्याका आरोपित ४ जनालाई जेल चलान गरिएको छ । जिल्ला न्यायाधीश जयानन्द पनेरुको इजलासले पक्राउ परेका १६ जना मध्ये ४ जनालाई पुर्पक्षका लागि जेल चलान, ६ जनालाई धरौटीमा रिहा र ६ जनालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो । गत फागुन १३ गते वनभोज मनाउन […]