काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सत्ता गठबन्धनको बैठक डाकेका छन् । गत बिहीबार बसेको सत्ता गठबन्धन बैठकले अध्यादेश खारेजी गर्ने र तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी गरेको थियो । त्यही समझदारीका आधारमा गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरी राष्ट्रपति समक्ष सिफारिस गर्यो । तर,...