समयमै वजेट ल्याउन प्रदेश २ का स्थानीय तहमा हुँदै आएको किचलो यसपटक पनि पुनरावृत्ती भएको छ। असार १० गतेसम्म सम्बन्धित नगरसभा या गाउँ सभामा आगामी आर्थिक वर्षको वजेट पेश गर्नुपर्ने कानुनी बाध्यतालाई प्रदेशका २का स्थानीय तहले यसपटक पनि उल्लंघन गरेका छन् ।