महामारीमा प्रधानमन्त्रीलाई चिट्ठी– समृद्ध नेपाल, सुखी नेपाली बनाउन यी काम तत्काल किन नगर्ने ?
आजकल तपाईंले विगतमा गल्ती गरेको आत्मसात् गर्नुभएजस्तो देखिन्छ । यस अवस्थामा म बबुरो यहाँको स्थानमा हुँदो हुँ त जनतासामु पक्कै माफी माग्ने थिएँ । तर के गर्ने ? राजनीतिको परिभाषा दिग्भ्रमित हुँदै गयो ।