इन्धन बोकेको ट्यांकर दुर्घटनामा मृत्यु हुनेको संख्या १०८ पुग्यो, ९२ जना जलेर घाइते

 सियरा लिओनको एक राजमार्गमा इन्धन बोकेको ट्यांकर दुर्घटना हुँदा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या १०८ पुगेको छ । सो दुर्घटनामा परेर अरु ९२ जना जलेर घाइते भएका बताइएको छ । यसमा परेर घाइते भएकाहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । उनीहरुको शरीर जलेको बताइएको छ । सियरा लियोनको राजधानी फ्रिटाउनमा शुक्रबार साँझतिर भएको दुर्घटनामा परी ज्यान जानेको संख्या १०८ पुगेको यहाँका अधिकारीहरुले शनिबार जनाएका छन् । शनिबार रातिसम्ममा १०८ जनाको मृत्यु भएको उपराष्ट्रपतिले पुष्टि गरेका छन् । परा

सम्बन्धित सामग्री

भारतमा ग्याँस दुर्घटना, घाइते प्रेमजलाको पनि मृत्यू, दुइको अवस्था गम्भीर

भारतको बैग्लुरुमा भएको खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएकी प्रेमजला बोहराको मृत्यू भएको छ । कर्नाटका राज्यको एहलंका भन्ने ठाउँमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।