राष्ट्रपतिले विशिष्टसँगै सर्वसाधारणलाई दसैँको टीका लगाइदिने, मर्यादित पोशाकमा आउन आग्रह

राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस नाेटमा उल्लेख भए अनुसार टीका-जमरा लगाई माग्नेले मर्यादित पोशाक लगाएर महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयको एक नम्बर द्वारबाट प्रवेश गर्नुपर्नेछ ।

सम्बन्धित सामग्री