संवैधानिक नियुक्तिमा भागबण्डा लिएको भन्दा प्रधानन्यायाधीशको आपत्ति

११ भदौ, काठमाडौं । संवैधानिक इजलासमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिहरुविरुद्ध परेको रिटको सुरुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सहभागिताबारे प्रश्न उठेको छ । अधिवक्ता ओमप्रकाश अर्याललगायतले दायर गरेको रिटको पेशी शुक्रबार प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा चढेको छ । अध्यादेशअनुसार परिषद्ले गरेको निर्णयमा संलग्न भएको र अध्यादेश संविधानसम्मत रहेको भनी लिखित जवाफ लेखेकाले […]