उद्घाटन खेलमा कतारलाई इतिहास जोगाउने दबाब

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ अन्तर्गत उद्घाटन खेलमा आयोजक कतारले आइतबार इक्वेडरको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ । समूह चरणको पहिलो खेल खेल्दा कतारमाथि राम्रो नतिजा निकाल्नुपर्ने दबाब छ । विश्वकपको २२ औं संस्करण आइपुग्दा हालसम्म कुनै आयोजक टोलीले पनि विश्वकपको पहिलो खेलमा हार बेहोरेको छैन । […]