कोशी प्रदेशमा अब सशस्त्र प्रहरीको आफ्नै  गोताखोर टोली

नदीमा हुने दुर्घटना र आत्महत्याका कारण बेपत्ता हुनेहरुको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीले कोशी प्रदेशमा आफ्नै दक्ष गोताखोर टोली तयार गरेको छ। सुनसरीको ईटहरीस्थित सशस्त्र प्रहरीको वराहवाहिनी बिग्रेडले बढ्दो नदीजन्य...