विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले चालु वर्षको रक्षा बजेट ७.२ प्रतिशत हुने बताएको छ। गत वर्ष रक्षा क्षेत्रको बजेट ७।१ प्रतिशत थियो। आइतबार सार्वजनिक गरिएको मस्यौदा बजेटअनुसार यो वर्ष २२४।७९ बिलियन अमेरिकी डलर विनियोजन गरिएको छ। चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा बजेटको मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको छ। पश्चिमा मुलुकले चीनको सैन्य खर्चलाई विशेष चासोका साथ […]