विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा निर्वाचित हुनुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा उहाँ सन् २०२१ देखि २०२३ का लागि निर्वाचित हुनुभएको हो । बोर्ड सदस्यका रुपमा उहाँले विश्वका १४० भन्दाबढी देशका सांसदसँगै समावेशी विकासका लागि काम गर्नुहुने भएको छ । उहाँले यस अवसरलाई …