आज संसद्का दुवै सदन बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १ः१५ बजे सुरु हुनेछ। प्रतिनिधिसभामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने तथा विभिन्न संशोधन विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रस्तावमाथि छलफल हुने कार्यसूची छ। राष्ट्रियसभामा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र […]