काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको बाँसबारी स्थित ‘शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र’लाई आर्थिक सहयोग गरेको छ । बैंकले अस्पतालको जीर्ण वार्डको मर्मत सम्हार गरी हस्तान्तरण गरेको हो ।अस्पतालमा भएको वार्ड जीर्ण हुँदा सेवाग्राही तथा चिकित्सकहरूका लागि समेत समस्या परेकोले उक्त वार्ड मर्मत सम्हार गरी हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मत–सम्हार गरी उचित सेवा प्रदान गर्न ६ लाख ९२ हजार ९६२ बराबरको सहयोग