भ्रष्टाचारमुक्त वीरगञ्ज बनाउँछु : मेयर सिंह

वीरगञ्ज : मधेस प्रदेशको एक मात्र, महानगरपालिकाको रुपमा पर्सास्थित वीरगञ्ज महानगरपालिका रहेको छ। कूल ३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकाको जनसङ्ख्या राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार कूल दुई लाख ६८ हजार २७३ रहेको छ। महानगरको विकास र समृद्धिका लागि भावी योजना र कार्यक्रमका विषयमा नगर प्रमुख राजेशमान सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश : यहाँ महानगरको बागडोर सम्हाल्दै गर्दा यहाँको मुख्य–मुख्य योजना र प्राथमिकता के–के छन्?वीरगञ्ज महानगरको हकमा मुख्य योजनाभन्दा पनि

सम्बन्धित सामग्री

मतदान गर्दै राजेशमानले भने : विवेकपूर्ण मतदान गर्नुस्

३० वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका जनता समाजवादीका मेयर उम्मेदवार राजेशमान सिंहले मतदान गरेका छन् । उनले वीरगञ्ज महानगरपालिका-३ स्थित मालपोत कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि बोल्दै उम्मेदवार सिंहले वीरगञ्जको समृद्धि, विकास, र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न विवेकपूर्ण मतदान गर्न महानगरवासीलाई आग्रह गरेका छन् । राजेशमान सिंह महानगरको सत्ता गठबन्धनको उम्मेदवार […]